Past Event: WTS Summit – Qatar (January 2025)
January 3, 2025 @ 11:00 am – 5:15 pm – 🇶🇦 Past Event Update | Qatar 🇶🇦 हामीले गत वर्ष January मा Qatar मा आयोजना गरिएको “WTS Summit”सफलतापूर्वक सम्पन्न गरेका थियौँ। यो Summit Qatar मा बसोबास गर्नुहुने नेपाली migrant workers का लागिfinancial literacy, digital awareness र life abroad planning मा केन्द्रितएक विशेष in-person कार्यक्रम थियो। 🎯 कार्यक्रमको मुख्य उद्देश्य विदेशमा कमाएको पैसा सही तरिकाले manage […]
Past Event: WTS Summit – Qatar (January 2025) Read More »



