WTS Events

Past Event: WTS Summit – Qatar (January 2025)

Past Event: WTS Summit – Qatar (January 2025)

When

January 3, 2025    
11:00 am - 5:15 pm

Where

Asian Town, Qatar
Qatar, Asian Town, Qatar
Map Unavailable

🇶🇦 Past Event Update | Qatar 🇶🇦

हामीले गत वर्ष January मा Qatar मा आयोजना गरिएको “WTS Summit”
सफलतापूर्वक सम्पन्न गरेका थियौँ।

यो Summit Qatar मा बसोबास गर्नुहुने नेपाली migrant workers का लागि
financial literacy, digital awareness र life abroad planning मा केन्द्रित
एक विशेष in-person कार्यक्रम थियो।


🎯 कार्यक्रमको मुख्य उद्देश्य

  • विदेशमा कमाएको पैसा सही तरिकाले manage गर्ने

  • Digital fraud, fake job र scam बाट जोगिने

  • Saving, banking र future planning सम्बन्धी practical जानकारी

  • नेपाली migrant workers लाई long-term mindset र confidence दिने


👥 सहभागीहरू

यस Summit मा Qatar मा विभिन्न sector मा काम गरिरहेका
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Participants ले आफ्ना real-life financial र digital challenges share गरे
र खुला छलफल (Q&A) मार्फत समाधानका उपायहरू सिके।


📚 Summit मा समेटिएका मुख्य विषयहरू

  • Monthly budgeting र saving habit

  • Remittance, bank account र basic investment concepts

  • Digital safety: online scam, fraud awareness

  • विदेशमा रहँदा future planning कसरी गर्ने

  • Open discussion & guidance session


🙏 धन्यवाद

WTS Summit – Qatar सफल बनाउन सहयोग गर्नुहुने:

  • सबै सहभागी नेपाली साथीहरू

  • स्वयंसेवक तथा सहयोगी टिम

  • Qatar मा सहयोग गर्ने स्थानीय साथीहरू

सबैलाई Way To Success परिवारको तर्फबाट हार्दिक धन्यवाद


🌍 Way To Success को प्रतिबद्धता

Way To Success ले Qatar मात्र होइन,
Malaysia, UAE, Saudi Arabia, Nepal लगायत अन्य देशहरूमा पनि
नेपाली migrant workers का लागि
यस्ता awareness, training र empowerment कार्यक्रमहरू
निरन्तर सञ्चालन गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *