WTS Events

Upcoming Training: परदेशीको Personal Finance – Riyadh, Saudi Arabia

Upcoming Training: परदेशीको Personal Finance – Riyadh, Saudi Arabia

When

February 13, 2026    
11:00 am - 5:00 pm

Bookings

Bookings closed

Where

Riyadh
Riyadh, Riyadh

Event Type

Map Unavailable

🇸🇦 Upcoming Training | Riyadh, Saudi Arabia 🇸🇦

“परदेशीको Personal Finance”
Way To Success को परदेशमा कमाएर देशमा भविष्य बनाउने अभियान अन्तर्गत
आयोजित एक practical financial education training हो।

यो प्रशिक्षण Saudi Arabia (Riyadh) मा बसोबास गर्नुहुने
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि
February 13, 2026 मा आयोजना गर्न लागिएको छ।

📍 Actual venue चाँडै announce गरिनेछ।


🌱 परदेशीको Personal Finance भनेको के हो?

यो कार्यक्रम केवल पैसा कसरी बचाउने मात्र होइन।

👉 यो हो:

  • परदेशमा कमाएको पैसालाई देश (नेपाल) मा कसरी भविष्य बनाउने भन्ने शिक्षा
  • गलत निर्णय, scam र भावनामा आधारित लगानीबाट जोगाउने अभियान
  • Migrant workers लाई earner मात्र होइन, planner र investor बनाउने प्रयास

🎯 प्रशिक्षणको मुख्य उद्देश्य

  • Money habit सुधार्ने (earn, save, spend, invest)
  • परदेशमा कमाउँदा पनि system बनाएर पैसा manage गर्ने
  • नेपाल फर्किँदा जिरोबाट सुरु गर्न नपरोस् भन्ने सोच विकास गर्ने
  • Short-term सोचबाट long-term vision तर्फ लैजाने

📚 कार्यक्रममा समेटिने मुख्य विषयहरू

यस प्रशिक्षणमा हामी यी सबै विषयहरू practical रूपमा छलफल गर्नेछौँ:

💰 Money Habit

  • कसरी earn more, save more and invest more
  • Income बढाउने सोच र discipline

🏦 SSF (Social Security Fund)

  • के हो? कसका लागि उपयोगी छ?
  • Migrant workers ले बुझ्नै पर्ने कुरा

🏛️ CIT (Citizen Investment Trust)

  • Saving vs long-term investment
  • कसका लागि उपयुक्त?

📈 SIP (Systematic Investment Plan)

  • Long-term wealth बनाउन SIP किन महत्वपूर्ण?
  • Patience र discipline को भूमिका

📊 IPO (Initial Public Offering)

  • IPO के हो?
  • कसरी apply गर्ने?
  • Risk के–के छन्?

🇳🇵 Other Safe Investment Tools in Nepal

  • Nepal मा उपलब्ध सुरक्षित लगानीका माध्यमहरू
  • Emotional decision भन्दा data-based decision
  • 🔐 Digital Safety & Fraud Awareness
  • Online scam, fake investment र fraud बाट कसरी जोगिने

⚠️ यो कार्यक्रम purely educational purpose का लागि हो।
लगानी निर्णय गर्नु अघि व्यक्तिगत अध्ययन र परामर्श आवश्यक हुन्छ।


🎤 Trainer

RP Srijan (Rajendra Paudel)
Founder, Way To Success
Financial Literacy & Migrant Worker Educator


👥 को–को सहभागी हुनुपर्छ?

  • Saudi Arabia मा काम गरिरहेका नेपाली migrant workers
  • परदेशमा कमाएर नेपालमा भविष्य बनाउने सपना बोकेका
  • SSF, CIT, SIP, IPO बुझ्न चाहने
  • पैसा बचत त गरिरहेका छन् तर system र direction नपाएका
  • Long-term सोच राख्न चाहने सबै नेपाली साथीहरू

📝 Registration Information

🗓️ Date: February 13, 2026
📍 Venue: To be announced (Riyadh)

👉 Registration details र venue जानकारी
हजुरले आफ्नो रजिष्ट्रेशन कन्फर्म गरेपछी हामीले एउटा WhatsApp Group बनाउने छौँ जहाँ शेयर गर्नेछौँ । WhatsApp Group  मा Join हुनको लागी या आफ्नो सिट कन्फर्म गर्नको लागी हाम्रो WhatsApp Number मा Message गर्न सक्नुहुनेछ: +9779803221907


🌍 Way To Success को प्रतिबद्धता

Way To Success ले
Malaysia, Qatar, UAE, Saudi Arabia, Nepal लगायत
विभिन्न देशहरूमा
नेपाली migrant workers का लागि
परदेशमा कमाएर देशमा भविष्य बनाउने अभियान
अन्तर्गत practical training कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।


“Paradeshi ko Personal Finance” is a financial education initiative
focused on helping Nepali migrant workers earn abroad and build a
secure future in Nepal through better money habits, safe investment
tools like SSF, CIT, SIP, IPO, and long-term planning.

Bookings

Bookings are closed for this event.

Leave a Reply

Your email address will not be published. Required fields are marked *